आज एक बहु-चर्चित आर्टिस्ट संग संबाद गरेका छौं । उहाँको नाम सचिन थापा मगर हो । सचिन थापा मगर भैरहवाको बासिन्दा हुनुहुन्छ । जन्मथलो भारत शहरको कलकत्ता भएपनि, बिगत लामो समय देखि काठमाण्डौंलाई कर्मथलो बनाउँदै आउँनु भएको छ । आज म उहाँको बिषयमा चर्चा गर्दैछु । कुनै बेला गित संगीतको पाटोमा लाग्ने कमै हुन्थे । त्यस समयमा उहाले कठिन परिबन्धको बाबजुद पनि शब्द कोरी शब्दमा संगीत भरी राम्रो गीतहरुको सृजना गर्नुहुन्थ्यो । उहा कुनै बेला गित संगितमा लाग्दै गर्दा बिभिन्न समस्याहरु झेल्नु परेपनी आफ्नो जिवनको संगितको यात्रामै निरन्तरता दिने योजना बनाई निरन्तर यात्रा अघी बढाउनु भयो यो नै सचिन थापाको सफलता अनी सन्तुष्टी थियो, त्यस समयमा निकै कठिनाई अवस्था हुने गर्दथ्यो । गित संगित लेख्न रेर्कड गर्न भने त्यति सजिलो पाटो भने होईन । तर समयक्रमसंगै चल्न सक्ने एक खुबी सचिन थापा मगरसंग थियो । त्यसै क्रममा उहाले आफ्नै प्रड्क्सन हाउस खोल्ने हुटहुटी जागेको बताउनु हुन्छ । त्यस समयमा प्रड्क्सन हाउस खोल्न धेरै झनझटिलो थियो । यस्तो काममा हात लाग्न ठूलै मान्छेको संगत गर्नुपर्ने हुँदा सचिनले लामो संघर्ष ...
Ink Nepal empowers underprivileged communities by helping them share their stories and experiences through media. We prioritize ethical storytelling, ensuring that their voices are heard authentically and respectfully. Our goal is to foster understanding and connection, amplifying narratives that might otherwise go unnoticed.