सन्जय सिंजाली मगर
चलचित्र जार एक सशक्त आयमूलक र ऐतिहासिक विषयवस्तुमा आधारित चलचित्र हो, जसले नेपाली समाजमा जातीय विभाजन र सत्ताको खेल कसरी चलाइएको थियो भन्ने कुरा दर्साउँछ । जाहानीय राणा शासनको बेला राज्यले शक्ति र प्रभुत्व जोगाउन जातीय समुदायहरू विशेषगरी ( मगर र गुरुङ ) भरदारको रूपमा प्रयोग गरेर आपसमा लडाउने रणनीति अपनाएको देखिन्छ।
चलचित्रले यो सत्ता नीतिका परिणाम स्वरूप जातीय समुदायहरूमा विश्वासको संकट, पहिचानको मेटामेट, र ऐक्यबद्धताको क्षय कसरी भयो भन्ने कुरालाई गहिरो रूपमा चित्रण गर्छ। 'मुलकी एन्' को भूमिकाले देखाउँछ कि सत्ता कसरी जनताको मनोविज्ञानमा प्रभाव पार्दै उनीहरूलाई प्रयोग गरिरहेका छन् ।
यसैले जार केवल एउटा ऐतिहासिक कथा होइन, यो जातीय चेतना, पहिचान र सामाजिक न्यायको सवाल उठाउने महत्वपूर्ण चलचित्र हो। यसलाई सशक्त रूपमा उजागर गर्न इन्दु बहादुर राईले महत्वपूर्ण योगदान दिएका छन्।

Comments