खोजेर कहाँ ल्याउँ हराएको माया
बिगतका अथाह प्रसाब कहाँ समेटु
प्रिय, तिमी ढड्किने मुटुको डिलमा फेरी अडिन आउँनु
त्यो घायल मुटलाई पुनारंगमन गर्नु छ ।
तिमी नै थियौ मेरो उज्यालो बिहानी,
तर आज छायामा डुबेको छु म
भुल्न खोज्छु झन् पूराना याद
तर भावनाले सकिन ।
सपना पनि अब त केवल दु:खका साक्षी भए,
टुटेको यो दिल कहिले जुड्ला, थाहा छैन् ।
Comments